३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘ धनन्ञ्य साहलाई साेधपुछका लागि ल्याएका हाैंं’ – प्रमुख जिल्ला अधिकारी तिम्सिना

पुस १२ , गौरीगंज / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएकाे टाेलीले ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साहलाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले नागरिकता सम्बन्धि केही साेधपुछ गर्नु पर्ने भन्दै प्रमुख साहलाई हिजाे बेलुका ७ बजे नियन्त्रणमा लिएकाे हाे । उनीसहित कार्यालय सहयाेगी आसिर आलमलाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवण…