३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाल शिक्षक संघ गाैरीगंजकाे प्रतिनिधि सभा सम्पन्न, दुई जना सेवानिवृत शिक्षकलाई सम्मान

  गाैरीगंज १२, फागुन / नेपाल शिक्षक संघ गौरीगंजको दोश्रो र तेश्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको प्रमुख आतिथ्यता र नेपाल शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल प्रसाद ताजपुरियाकाे सभापतित्वमा आज गौरीगंज माबिमा सभा सम्पन्न भएकाे हाे । कार्यक्रममा लामाे समयसम्म शिक्षा क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै संघले सेवा…