२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

होकलवाडी टप्पुका ८५ परिवार २४ घण्टादेखि उद्धारको पखाईमा

गाैरीगंज ३ , कार्तिक / गौरीगञ्ज गाउँपालिका–१ को होकलबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ ।केही दिनदेखि लगातार वर्षाका कारण बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताएका छन् ।बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले…