१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

सर्वसाधारणको पहिलो रोजाइमा गाउँपालिकाको न्यायिक समितिनै

दमक/ स्थानीय तहमा क्रियाशील न्यायिक समितिको सेवा ग्रामिण क्षेत्रमा प्रभावकारी देखिएको छ ।झापाको सुदुर दक्षिण पश्चीम क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हालेसंगै बनेको न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरुमाथि छानबिन गरी मेलमिलाप गराउने तथा विवाद समाधानको प्रयासले सार्थकता पाएको हो ।न्यायिक समिति सदस्य समेत रहेका गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले न्यायिक समितिमा परेका अधिकांश…