६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मुस्लिम समुदायको आरक्षित कोटा हटाएको प्रति नेपाल मुस्लिम संघ आन्दोलित

बिर्तामोड,२३ भाद्र / नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा मुस्लिम समुदायको आरक्षित कोटा हटाएको प्रति नेपाल मुस्लिम संघ आन्दोलित भएको छ ।नेपाल मुस्लिम संघ जिल्ला कार्य समिती झापाको अगुवाईमा नेपाली कांग्रेसको पार्टी कार्यालय बिर्तामोडमा आज संघले आरक्षित कोटाको माग गर्दै धर्ना दिएको छ ।धर्ना स्थल आइपुगेका पार्टीका जिल्ला सभापती उद्दब थापालाई संघका पदाधिकारीले आफ्ना मागहरूको बारेमा जानकारी…