६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कांग्रेसको केन्द्रमा झापाली नेताहरुको दाबेदारी, सांसददेखि बिद्यार्थी नेता सम्म आकांक्षी

दमक/ नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन भइसकेको छ ।  औपचारिक रुपमा नेतृत्व चयनको कसरतमा जोडतोडका साथ नेताहरु जुटेका छन । प्रदेश तहका अधिवेशनमा अधिकांश ठाउँमा युवा नेतृत्वको वर्चश्व देखिन्छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये पनि करीब ६० प्रतिशत युवा पुस्ताका नेताहरु छन ।कांग्रेसका विभिन्न संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू राष्ट्रिय राजनीतिमा होमिने तयारीमा…