गाैरीगंज १७, भदाै / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे पाँचाै वार्षिक साधारण सभा आज सम्पन्न गरेकाे छ ।मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।प्रस्तुत प्रतिवेदनमा ८ लाख ८४ हजार ५ सय ४९ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेका थिए…