५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छाेरीहरूद्वारा बाबुकाे काजकिरिया

दमक/ मोरंगको उर्लाबारी नगरपालिका वडा नं ४ सृजना टोलमा एक जना बाबुका छोरीले दशगात्र किरिया गरिरहेका छन ।स्थानीय ५६ बर्षिय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना दश गात्र कर्ममा बसेका हुन । खतिवडाको ११ दिन अघि उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो । उनको ह्दयघातका कारण निधन भएको हो ।खतिवडाका तीन छोरी…