दमक/ देशव्यापी आर्थिक मन्दिसंगै व्यापार व्यवसायमा परेको नकारात्मक प्रभावको मारमा परेका दमकका बैंकिङ कर्जा पीडित व्यवसायीहरुको अवस्था डरलाग्दो रहेको तथ्य सार्वजनिक भएको छ ।नियमित व्यापार व्यवसायमा आएको गिरावटका कारण तिर्न नसकेको बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जा ताकेता गर्न आएका प्राइभेट बैंकका कर्मचारीहरुको व्यवहारका कारण ऋणीहरु पलायन हुने क्रम उच्च भएको छ भने ऋणीका परिवारका…