बिर्तामोड २०, बैशाख / नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्यसमिति विस्तार गरेका हुन् । विस्तारित कार्यसमितिमा मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम…