गौरीगंज ८, साउन / इलाका प्रशासन कार्यालय गौरीगंजलाई ६ जना जग्गादाताहरुले निःशुल्क जग्गा प्रदान गरेका छन् । इलाका प्रशासन कार्यालय गौरीगंजमा मंगलवार आयोजित एक समारोहमा जग्गादाता मखना महतो, पुर्णमल अग्रवाल, अशोक कुमार अग्रवाल, सानुराजा श्रेष्ठ, केशव कुमार अग्रवाल, महेश कार्कीले संयुक्त्तरुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई जग्गाको लालपुर्जा प्रदान गरेका हुन् । गौरीगंज गाउ“पालिका वार्ड…