२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

बल बहादुर राजबंशीको नयां कोसेली

गौरीगँज / नेपाली गित संगीतमा पछिल्लो समय एक पछि अर्को गीत गर्दै दर्शक श्रोता माझमा आएका एक कुशल गायक हुन् बल बहादुर राजबंशी ।“तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने” गीत बाट चर्चा पाउन सफल गायक राजबंशी पछिल्लो समयका एक कुशल गायकका रुपमा चिनिन्छन । यिनै गायकले आफ्नो राजबंशी भाषाको ४ ओटा एल्बम…