३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बजेट सकारात्मक र कार्यान्वयन गर्न सकिने : सांसद राजबंशी

काठमाडौं । नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सांसद मिलनकुमारी राजबंशीले वर्तमान सरकारद्वारा विनियोजित बजेट कार्यान्वयनमुखी र लोक कल्याणकारी रहेको बताएकी छिन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३–०७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसदमा पेश गरेपछि छलफलका क्रममा सांसद राजबंशीले बजेटको कार्यान्वयन पक्षमा शङ्का गर्न सकिने ठाउँ नरहेको स्पष्ट पारेकी हुन् ।…