[caption id="attachment_2546" align="alignleft" width="4608"] बिर्तामोड १४, बैशाख / झापाको बिर्तामोडस्थित वीरता जेसीजले सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई आज शुक्रबार विद्यालय पोशाक तथा वेड सिट लगायतका सामग्री प्रदान गरेको छ । बिर्तामोड–२स्थित मोहनमाया माविमा आवासीय रुपमा अध्ययनरत् ती विद्यार्थीलाई वीरता जेसीजले उक्त २१÷२१ थान विद्यालय पोशाक र वेड सिट सहयोग प्रदान गरेको हो । सरकारले उनीहरुलाई…