बिर्तामोड २१ , भदौ / जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले स्थानीय तहको करलाई व्यवहारिक र विवादरहीत बनाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहले निर्धारण गरेको करका कारण पछिल्लो समय विभिन्न क्षेत्रमा विरोध र विवाद बढेको भन्दै बुधबार उनीहरुले करको दर घटाउन र दायरा बढाउन सुझाव दिएका छन् । नागरिकलाई बाध्यताले होइन, रहरले…