विर्तामोड १४, असाेज / नेपाल प्रेस युनियन झापा जिल्लाको नबौं अधिवेशनबाट इन्दु पुर्वेली सभापतिमा बिजयी हुनुभएकाे छ । सभापति पदका लागि भएको निर्वाचनमा पूर्वेलीले ६४ मत ल्याएर बिजयी हासिल गरेकी थिईन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र गौतमले ४१ मत मात्र प्राप्त गरेका थिए । समितिको उपाध्यक्षमा गिरिराज भट्टराई, महिला उपाध्यक्षमा शुष्मा राजबंशी, सचिवमा डिल्लीराम…