४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा ७१.५५ प्रतिशत मतदान

झापा / प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ । बिहिबार भएको मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ७१.५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए । ५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली काग्रेस र बाम गठबन्धन कै उम्मेद्वारहरु…