३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

प्रदेशको स्थायी राजधानीका लागि विराटनगर नै योग्य : सिटौला

विराटनगर २४, असोज / नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले देशको राजनैतिक परिवर्तनको इतिहास वोकेको विराटनगरलाईनै प्रदेश नम्बर १ को स्थायी राजधानी बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस विराटनगर नगर समितिले बुधवार विराटनगरमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा आज आएको परिवर्तन विराटनरले…