४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सिमान्तकृत महिलालाई निर्णायक तह र राजनितीमा सकृिय बनाउन छलफल

गाैरादह २०,भदाै / ग्रामीण तथा शहरी बिकास नेपाल र जागरण नेपाल काठमाण्डौको साझेदारीमा सीमान्तीकृत महिलाहरु लाई राज्यकाे निर्णायक तह र राजनीतिमा कसरी सहभागी गराउने विषयमा अाज गाैरादहमा जनप्रतिनिधि र सराेकारबाला बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिका र गाैरादह नगरपालिकाका स्थानीय जनप्रतिनिधि सम्मलित उत्त कार्यक्रममा सीमान्तीकृत समुदायकाे महिलाहरूलाई स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह…