५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विराटनगरमा संघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने

विराटनगर २८, भदौ / विराटनगरमा सघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने भएको छ । प्रदेश नं.१ को विराटनगरमा आगामी असोज ९ र १० गते भेला हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयाेजना गरी विराटनगरमा दुई दिने प्रदेश भेला गर्ने जनाएको हो…