५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

गाैरीगंज ४, कार्तिक / दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । आज विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।