५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

ग्रामीण तथा शहरी विकासकाे समापनसंगै गाैरीगंज र गाैरादहमा महिलाहरूकाे दुई संस्था

गौरीगंज २०, कार्तिक / ग्रामिण तथा सहरी बिकास परियोजना नेपालले एक कार्यक्रमकाे अायाेजना गरि अाफ्नाे ३ वर्षे कार्यकाल अाज सम्पन्न गरेकाे छ । ग्रामिण तथा सहरी विकास परियाेजना नेपालले नेपाल महिला सशक्तिकरण संस्था गौरादह र राष्ट्रिय महिला सशत्तिकरण गाैरीगंज संस्था दर्ता गरी जिम्मेवारी दिदै कार्यकाल सम्पन्न गरिएकाे हाे । ग्रामीण तथा सहकारी विकास परियाेजना नेपालकी…