६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

भारतका ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपाली आश्रम परिसरबाटै बेपत्ता

नयाँ दिल्ली१९, मंसिर १९/ भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती एउटा आश्रम परिसरबाटै बेपत्ता भएका छन् । दिलशाद गार्डनस्थित संस्कार आश्रममा राखिएका उनीहरु केही दिनअघि आश्रमबाटै बेपत्ता भएको जनाइएको छ । रातको समयमा उनीहरु आश्रमबाट बेपत्ता भएका हुन् । दिल्ली प्रहरीले आश्रमबाटै युवतीहरु बेपत्ता भएको घटनाको छानबिन सुरु गरेको…