६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

८४ विद्यार्थीलाई वीरता जेसीजले दियो छाता

बिर्तामोड २३, मंसीर / वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका ८४ विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल महतोले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि…