१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

बिर्तामोड नगरपालिका स्थित ७,८,९ को संयुक्त वडा कार्यालयमा आज बिहान प्रेसरकुकर बम बिस्फाेट

बिर्तामोड २७, साउन / बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ । गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा आज बिहान करीब ४ः३० बजेको समयमा बम बिस्फोट भएको झापा जिल्ला प्रहरी प्रबक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । प्रबक्ता श्रेष्ठका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको…