४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

गाैरीगंजमा तीजका अवसरमा१० विपन्न महिलालाई सम्मान

गाैरीगंज १६, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज हरितालिका तीजका अवसरमा १० जना विपन्न तथा पछाडी परेका महिलालाई सम्मानित गरेकाे छ । वार्ड नं. ३ काे आयाेजनामा भएकाे तीज विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा वार्ड नं. ३ का अध्यक्ष मखना महताेले उनीहरूलाई साडीसहित सम्मान गरेेेेकाे हाे । सम्मानित हुनेहरूमा बिर्जाली पासवान,…