६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

काेच आदिवासी फिल्म ‘ विदेशि हावा’ प्रदर्शन हुदैै

पुकार चन्द्र राजवंशी गाैरीगंज १५, माघ / माजाल दलकाे प्राेडक्सनमा निर्माण भएकाे काेच आदिवासी फिल्म 'विदेशि हावा' प्रदर्शन हुने भएकाे छ । झापाकाे विर्तामोड स्थित अतिथि सदनमा शनिवार प्रदर्शन हुन लागेकाे उत्त फिल्ममा विदेश गएका युवाहरूकाे पत्निहरूले स्वदेशमा पतिकाे कमाईबाट माेज मस्ति गर्ने,घरमा रहेका सासससुराकाे कुरा नसुनि मनपरि गर्दा भाेग्ने दुःखकाे विषयलाई सरल तरिकाबाट प्रस्तुत…