७ असार २०८२, शनिबार | Sat Jun 21 2025

खजुरगाछी माविमा आज राति चाेरी, बर्सेनि ३० हजार रूपैयाँकाे ताल्चामा खर्च

गाैरीगंज ११, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा रहेेकाे खजुरगाछी माविमा आज राती चाेरी भएकाे छ । विध्यालयकाेे कार्यालयमा लगाएकाे २ वटा ताल्चा फाेडेर १ थान ल्यापटप र क्यान्टिनमा रहेकाे सामानहरू चाेरी भएकाे हाे । विध्यालयमा कम्पाउण्ड घेराबेरा लगाएकाे भए पनि चाेरले १ थान ल्यापटप, व्याट्री, डाटा केबल, माउस र क्यान्टिनमा रहेकाे अन्दाजी १२…