२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

पहिचानकाे आधारमा प्रदेश नंं.१काे नाम राख्न मधेशवादी दलहरूकाे सुझाव

विर्तामोड २५, साउन / झापाका मधेसवादी दलका नेताहरुले प्रदेश नं. १ को नामाकरण प्रदेशबासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर सबैको भावनाको सम्मान हुनेगरी सहमतीय प्रणालीबाट गर्नुपर्नेमा जोड दिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागी मधेसवादी दलका नेताहरुले प्रदेश सरकारले पहिचान पक्षधर नेताहरुसँग संवाद मार्फत सहमतिका आधारमा साझा धारणा…