गौरीगञ्ज १५, माघ / गाैरीगंज गाउँपालिकाले हुलाकी सडक क्षेत्रकाे व्यक्तिगत तथा सार्वजनिक महत्वका संरचनाहरू हटाउन सूचना जारी गरेसंगै हुलाकी सडककाे निर्माण कार्य शुरू भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे पश्चिम सिमाना रतुवा खाेलादेखि हुलाकी मार्ग निर्माण कार्य शुरू भएकाे हाे । निर्माणाधिन हुलाकी मार्गको काममा सहजताका लागि यता गाउँपालिकाले माघ १० गते नै सूचना जारी गरि…