९ असार २०८२, सोमबार | Mon Jun 23 2025

साना किसान सहकारी संस्था महाभाराकाे साधारणसभा सम्पन्न

गाैरीगंज ७, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभरामा रहेकाे श्री साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद झलकसिंह दर्लामीले उद्घाटन गरेकाे कार्यक्रममा विशिष्ट अतिथि गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले संस्थाकाे बार्षिक…