गौरादह १९, मंसिर /गौरादह नगरपालिका वडा नं १ काे वडा कार्यलयले किसानहरुलाई हाईब्रेड जातकाे मकैकाे बीउ बितरण गरेकाे छ।किसानहरुलाई मकै खेतीमा आत्मानिर्भर बनाउन स्थानीय सरकारले मकै खेतिका लागि ३ लाख ६० हजार आर्थिक सहयोग गरेकाे वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए। किसानहरुलाई मकै खेतिमा प्रबर्द्धन गर्ने उदेश्यले वडाभित्र रहेका समुहमा आबद्ध किसानहरुका साथै…