१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

दक्षिणी क्षेत्रका सामुदायिक विद्यालयले सञ्चालन गर्ने परीक्षा सारियाे

गौरादह २१, फागुन /काेरिना भाइरसकाे त्रासका कारण दक्षिणी क्षेत्रका बिद्यालयहरुमा यहीँ फागुन २८ गतेबाट परीक्षा संचालन गरिने भएकाे छ। यस अघि बिद्यालयहरुमा चैत्र ७ गतेबाट संचालन गरिने पालिका स्तरीय शिक्षा समितिले निर्णय गरेकाे थियाे। नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालायले काेराेना भाइरसकाे संक्रमण र त्रास बढ्दै गएकाले सतर्कता अपनाउन बिद्यालय स्तरमा चैत्र ५ गते…