८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

जनआन्दोलन साप्ताहिकका प्रधानसम्पादक केशव आचार्यलाई सम्मान

विर्तामोड २८, माघ / विर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिकका प्रधानसम्पादक  केशव आचार्यलाई मोफसलकै ठूलो गोपालचन्द्र गोतामे स्मृति प्रतिष्ठानले आफ्नो नवौं पुण्य तिथीमा सम्मान गर्ने भएको छ । मोफसलमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर सेवारत पत्रकारलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार प्रधानसम्पादक आचार्यलाई एकतोला सुनको लकेटद्वारा सम्मान गर्न लागिएको प्रतिष्ठानका चन्द्र किशोर झाले जानकारी दिनुभयो । २०११…