१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

खरबुजा बारीमै सड्ने अवस्थामा, लाखौं रुपैयाँको लगानी बालुवामा पानी

खरबुजाको अग्र्यानिक खेती गरिरहेका झापाका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारे लक्ष्मी उप्रेती मेचीनगर, २२ मंसिर / झापाको मेचीनगर— ९ मागुरमाडीका व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरिरहेका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारेका…