गाैरीगंज ३०, जेठ/ देशभर आज कूल ४४८ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये झापाका मात्रै १३ जना छन् । थपिएका मध्ये कचनकबल गाउँपालिकाका ११ जना र बाह्रदशी गाउँपालिकाका २ जना हुन् । थपिएका सबै भारतबाट फर्किएका हुन् । उनीहरु सबै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । झापामा यससंगै संक्रमितको संख्या १ सय ६१…