आत्माराम राजवंशी गौरादह १७, बैशाख / काेराेना भाइरस संक्रमणका कारण गौरादह नगरपालिकाले अन्य क्षेत्रबाट आयत हुने तरकारीमा राेक लगाएपछि कृषकका खेतवारि मै पुगेर उपभाेक्ताहरू तरकारी किन्न थालेका छन् । कृषकहरूले स्थानीय स्तरमा उत्पादन गरेका तरकारीलाई विक्री वितरणमा प्राथमिकता दिएसंगै सागसब्जीहरू अर्ग्यानिक हुने र स्वास्थ्यका दृष्टकाेणले पनि ताजा हुने हुँदा उपभाेक्ताहरू कृषकका घरमै पुगेर तरकारी किन्ने…