गाैरीगंज २७, जेठ / नेपालमा थप २७९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकाको जनता माविको क्वारेन्टाइनमा रहेकी बैगुन्धुरा-९ की एक २२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा थप ५ जनाका संक्रमण पुष्टि भएको छ । गौरादहमा १, मेचीनगरमा १ र कनकाईमा ३ जनासहित ५ जनामा संक्रमण पुष्टि…