९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

राजवंशी समुदायमा विवाह गर्ने पद्धति थरिथरिका

सामाजिक अभियन्ता लखन राजवंशीकाे फेसबुकबाट तस्बिर लिईएकाे हाे । आत्माराम राजवंशी / गौरीगंज ५, साउन / हाम्रो समाजमा कति प्रकारको विवाह गर्ने चलन होलान ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ - मागी, प्रेम अथवा कानुनी विवाह । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन । समाजमा यस्तो पनि समुदाय छ, जसको…