८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

लक्षित वर्गलाई स्थानीय सरकारबाट उपेक्षा गरेकाे गुनासाे

बिर्तामोड १६, भदौ / लक्षित वर्ग तथा समुदायका स्थानीय सरकारबाट आफूहरु उपेक्षित भएको गुनासो गरेका छन् । स्थानीय सरकारको बजेट तथा नीति कार्यक्रम निर्माण प्रक्रियामा आफूहरुलाई बहिष्करणमा परेको उनीहरुको दाबी छ । मंगलबार झापाको बिर्तामोडमा संवाद समूहको सचिवालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । लक्षित वर्ग र आदिवासी जनजाति महासंघ मिलेर बजेट…