२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

बैदेशिक रोजगारमा गएका झापाका युवा ८ बर्ष देखि बेपत्ता

  विर्तामोड २९, चैत / बैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवा बेपत्ता भएका छन् । झापाको कचनकवल -६ घर भएका ४८ बर्षिय सागर उप्रेती २०७२ मङ्सिर ९ गते कतार गएका थिए । बिर्तामोड स्थित एक्टीभ एजेन्ट मेनपावरबाट बिदेशिएका उनी  गएको एक बर्ष पछि आजको दिन सम्म सम्पर्क बिहिन रहेको परिवारले जनाएको छ । शनिबार …