बिर्तामोड २४, वैशाख / नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित पत्रकारहरुका लागि आइसोलेसनको व्यवस्था ,हस्पिटल भर्ना गर्न सहजीकरण, ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शनिबार सम्पन्न भएको भर्चुअल वैठकले त्यस्तो निर्णय गरेको हो ।वैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको…