१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025

रेडक्रस गाैरीगंजकाे अध्यक्षमा पुन: मास्के चयन

गाैरीगंज ७, फागुन / नेपाल रेडक्रस साेसाईटी उपशाखा गाैरीगंजकाे अध्यक्षमा पुनः कैलाश कुमार मास्के चयन भएका छन् । गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आज सम्पन्न उपशाखाकाे पहिलाे गाउँसभाबाट अध्यक्षमा मास्केसहित उपाध्यक्षमा कल्पना थापा, सचिवमा यादब रिजाल र काेषाध्यक्षमा पुष्पलता राजवंशी चयन भएका हुन् । त्यसैगरी सदस्यहरूमा नन्दराज थापा, छत्रमणि नेपाल, ज्ञानु राजवंशी, संजिव रमण, अशाेक ताजपुरिया, सन्तलाल…