१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025

झापामा सात हजार भूमिहिन सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्दै

झापा, १४ चैत्र । भूमि सम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महिनामा सात हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत बैशाखमा केन्द्रमा र त्यसपछि जिल्लाहरुमा आयोग गठन गरेको थियो । झापा जिल्लामा धनीपूर्जा पाइसकेर जुनसुकै कारणले…