२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025

विपन्न मुसहरहरु छाक टार्नकै लागि चार दिन देखि माछा मार्दै

इन्द्रसिंह राजवंशी बिर्तामोड १६, चैत / आइतबार दिउँसो महिला र बालबच्चासहित ४० भन्दा बढी मुसहर अधुवा खोलामा माछा मार्दै गरेको भेटिए । शनिबार पनि बिर्तामोड ३ र १० का मुसहरहरु त्यतिकै संख्यामा खोलामा माछा मार्न आएका थिए । उनीहरु भेला भएर माछा मार्न थालेको चार दिन भयो । घरमा खानेकुरा नभएपछि विपन्न मुसहरहरु छाक टार्नकै…