३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

कृषि विकासले दियो ट्याक्टर

भद्रपुर । कृषिमा यान्त्रिकरण सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय झापाले सहकारी स्कीम कार्यक्रम अन्र्तगत एक थान ट्याक्टर प्रदान गरेको छ । भद्रपुर १२ स्थित प्रकाश कृषि सहकारी संस्थाका लागि खेतीवाली लगाउन ४३ प्रतिशत अनुदानमा आज एक थान ट्याक्टर प्रदान गरिएको हो । सहकारीका अध्यक्ष चूडामणि मैनालीको अध्यक्षता तथा स्थानीय विकास अधिकारी खेमराज ओझाको प्रमुख…