५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अमेरिकाबाट गाैरीगंज ठेकिटाेलाका मृगाैला पिडित देवकुमारलाई २५ हजार सहयाेग


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

a21f837ac75c9ec452422d8e938fe582.0

गाैरीगंंज १८, मंसिर / दुवै मृगाैला विग्रिएर उपचारमा रहेका
देव बहादुर राेक्कालाई रु २५०५५ सहयाेग प्राप्त भएकाे छ ।
गाैरीगंज ३ ठेकिटाेला स्थायी घर भई अमेरिका बस्दै आएका विनाेद कुमार राई र विज्ञान राईले पठाएकाे चेक देव बहादुर राेक्का बचाउ अभियानका संयाेजक यादव रिजालले पिडित देवकुमार र उनका परिवारलाई हस्तान्तरण गरेेेेका थिए । विनाेद र विज्ञान दवै दाजुभाइ हुन् ।
समाजसेवी तथा शिक्षक कर्मा शेर्माले आर्थिक सहयाेगमा संयाेजन गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  १ : ३४ बजे