३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला


१५ बैशाख २०७६, आइतबार  

0
Shares

20190428_152916
काठमाडौं : आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ।
पेट्रोलपम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। हाल देशभर एक हजार ४८० पम्प सञ्चालनमा छन्।
निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४६ बजे