४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कृषि क्याम्पस गाैरादहमा दशैं शुभकामना अादानप्रदान


१७ आश्विन २०७५, बुधबार  

0
Shares

abd7525c104f4189ebd0dcadcbeb66d9.0
युबराज रेग्मी गौरादह १७,असोज / गौरादह कृषि क्याम्पसमा आज नजिकिदैगरेहको हिन्दुहरुको महान चाड बिजयादशमी , सुभ-दिपावाली तथा छैट पर्बको सुभ अबसरमा शुभकामना आदनप्रदान तथा साङितिक कार्यक्रम सम्पन्न भएको छ । गौरादह कृषि क्याम्पस एकाइ सभापती कुसल लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला ने. बि. संघ सभापती रोशन बिस्ट , विशिष्ट अतिथीहरुमा ने. बि. संघ केन्द्रित उपाध्यक्ष पबन यादब , नेपाल तरुण दल पुर्ब केन्दृय महासचिब अनिल कृश्न प्रसाईं ,गौरिगन्ज गा. पा. उपाध्यक्ष दीपेन्द्र थापा , नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेडाइ लगायतले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकाेे बिचमा बिध्यार्थीहरूले आकर्षक नृत्यहरु प्रस्तुत गरिएको कार्यक्रमको स्वागत मन्तब्य एकाइ सदस्य कुसल ढुंगानाले राखेका थिए भने कार्यक्रमको सञ्चालन एकाइ सचिब सुमन के.सि. ले गरेका थिए । देसका करिब ३४ जिल्ला बाट आएका बिध्यार्थिहरु त्रिभुवन बिश्व बिध्यालय कृषि तथा पसु बिज्ञान अध्ययन सस्थानको सम्बन्धन प्राप्त यश आंगिक क्याम्पस , गौरादह कृषि क्याम्पसमा हाल ४६ जना बिध्यार्थीहरु बि. एस. सि. तहको प्राबिधिक कृषि शिक्षामा अध्ययनरत छन । अध्ययन संगै नेतृत्व बिकासलाइ साथ साथ लिएर अघि बड्ने चाहाना अनुरुप यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि गौरादहबासीको साथ र सहयोगको अपेक्षा रहेको एकाइ सभापती कुसल लामिछानेले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  ९ : २६ बजे