१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

मंसिर ५ गते देखि कांग्रेस महासमिति वैठक


९ भदौ २०७५, शनिबार  

0
Shares

20180825_193555

काठमाडौं ९,भाद्र /नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ । यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । तर, भर्खर मात्र विधान संशोधन मस्यौदा समिति बनाएकाले महासमिति बैठक छठ पछाडि पुगेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति तय गरेको हो । मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने नेता प्रदिप पौडेलले बताए ।

प्रकाशित मिति : ९ भदौ २०७५, शनिबार  १ : ५३ बजे